Search This Blog

Dec 25, 2012


नेपालीमा टाइप र च्याट गर्ने तरिका

नेपालीमा टाइप र च्याट गर्नकोलागी 746kb को InputToolSetup download गर्नुपर्ने हुन्छ जस्कोलागी तलको लिंक मा क्लिक गर्नुहोस चित्रमा देखाए जस्तो पेज खुल्ने छ l जहाँ तपाइले विभिन्न भाषाहरु  देख्नुहुनेछ ति भाषा मध्ये नेपाली भाषा छनौट गर्नुहोस र download गर्नुहोस, download मा क्लिक गर्नु अघि "म Google को सेवाको सर्तगोपनीयता कथन स्वीकार गर्छु।" भन्ने बटनमा क्लिक गर्नुहोला l